पोखराबाट पर्वततर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो। घटनास्थलमै एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्।