PMC Press

पूर्व र पश्चिमका पर्यटन व्यवसायीको अनुभव आदानप्रदान

Share

पोखरामा पूर्वी नेपाल र स्थानीय पर्यटन व्यवसायीहरूले आफ्ना अनुभव साटासाट गरे। पर्यटन परिषद् पोखराको समन्वयमा भएको छलफल कार्यक्रममा दुबै क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहे।

Nepal Telecome